चेकियाविरूद्ध दक्षिण कोरियाको जित
baahrakhari.com · Fri Jun 12 03:59:28 GMT 2026
काठमाडौं । फिफा विश्वकपमा दक्षिण कोरियाले चेकियाविरूद्धको खेलमा जित निकालेको छ ।
२० वर्षपछि विश्वकपमा पुनरागमन गरेको चेकिया दक्षिण कोरियासँग २-१ ले पराजित भएको हो । खेलको पहिलो हाफमा कुनै पनि टोलीले गोल गरेका थिएनन् ।
Read full story at source (baahrakhari.com)