‘नयाँ’ हुने नाममा संसदीय परम्परा नभत्काऔं : सांसद सिंह
ukeraa.com

२ घण्टा अघि
काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले बजेटको सिद्धान्त र प्राथमिकता (प्रि-बजेट) माथिको छलफलमा अर्थमन्त्री अनुपस्थित भएको भन्दै आपत्ति जनाएका छन्।
Read full story at source (ukeraa.com)