विद्या भण्डारीको प्रमुख आतिथ्यमा एउटै मञ्चमा देखिँदैछन् ओली, प्रचण्ड-माधवदेखि झलनाथसम्म
nepalpress.com · Fri Jun 26 10:53:35 GMT 2026

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक माधव नेपाल एउटै मञ्चमा देखिने भएका छन्।
जननेता मदन भण्डारीको ७५ औं जन्मजयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा ओली र प्रचण्ड मात्रै नभई नेकपाका सहसंयोजक माधव नेपाल पनि सहभागी हुँदै छन्।
Read full story at source (nepalpress.com)