सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम पीटुपी भुक्तानी सेवाको सुरु
baahrakhari.com · Fri Jul 03 13:55:44 GMT 2026

काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउससँग सहकार्य गर्दै भारत–नेपाल रियल टाइम पीटुपी भुक्तानी सेवा सुरु गरेको छ । जसले दुई देशबीच सुरक्षित, छिटो र कम लागतमा रकम पठाउन तथा प्राप्त गर्न सुविधा प्रदान गर्दछ ।
यस सेवामार्फत भारत तथा नेपालका प्रयोकर्ताले बैंक खाताको विवरण साझा नगरी रकामान्तर गर्न सक्छन् । यसले सीमा पार भुक्तानी प्रक्रियालाई अझ सरल, सुरक्षित र सहज बनाएको छ ।
Read full story at source (baahrakhari.com)