तस्बिरमा हेर्नुहोस् युवासंघको मसाल जुलुस
ratopati.com · Tue Nov 21 19:06:00 GMT 2023
काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालले काठमाडौँमा मसाल जुलुस निकालेको छ । मंगलबार राजधानीको तीनकुनेमा मसाल जुलुस निकालेको हो ।
यही मंसिर ७ गते हुने कार्यक्रमलाई सफल पार्न युवासंघले मसाल जुलुस निकालेको हो । जुलुसमा युवासंघ र अनेरास्ववियुका नेता तथा कार्यकर्ता सहभागी थिए ।
Read full story at source (ratopati.com)