पहिरोले अवरुद्ध भएका तीन मुख्य राजमार्ग सञ्चालन
dcnepal.com · Fri Jul 03 14:05:05 GMT 2026

काठमाडौं । केही दिनयता परेको वर्षाका कारण देशका विभिन्न स्थानमा अवरुद्ध भएका प्रमुख राजमार्गमध्ये तीन सडक सञ्चालनमा आएका छन् भने जाजरकोट-डोल्पा जोड्ने भेरी करिडोर अझै अवरुद्ध छ।
Read full story at source (dcnepal.com)