बेपत्ता गाडी र यात्रुको खोजीमा हेलिकप्टर परिचालन गर्न मुख्यमन्त्रीको निर्देशन
nepalpress.com · Fri Jul 03 14:04:28 GMT 2026

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले दैलेखमा कर्णाली नदीमा खसेर बेपत्ता भएको गाडी र यात्रुको खोजीकार्यलाई थप प्रभावकारी बनाउन आवश्यक परे हेलिकप्टरसमेत परिचालन गर्न निर्देशन दिएका छन् ।
शुक्रबार कर्णाली प्रदेशका चारवटै सुरक्षा निकायका प्रमुखसँग खोजी तथा उद्धार कार्यबारे जानकारी लिँदै मुख्यमन्त्री कडेलले उपलब्ध सबै साधन–स्रोत परिचालन गरी खोजीलाई तीव्र बनाउन आग्रह गरेका हुन् ।
Read full story at source (nepalpress.com)