एजेन्डा सकिने डरले सुकुम्बासीलाई 'भोट बैंक' मात्र बनाइयो: पुराना दलको नियतमाथि सांसद केपी खनालको कडा आपत्ति!
barnanmedia.com · Tue May 19 08:49:31 GMT 2026

रास्वपाका सांसद केपी खनालले पुराना दलहरूले सुकुम्बासी समस्या समाधानमा अवरोध गरिरहेको आरोप लगाएका छन्।
मंगलबार संसद् बैठकमा बोल्दै उनले वर्तमान सरकारले सुकुम्बासीको व्यवस्थापनमा काम गरिहँदा विगतदेखि सत्ता चलाउँदै आएका दलहरूले गलत हल्ला फैलाइरहेको तर्क गरे।
Read full story at source (barnanmedia.com)