दक्षिण कोरियाको अनुभवको अगाडि फिक्का प¥यो चेक रिपब्लिक, अग्रता जोगाउन नसक्दा पराजित
annapurnapost.com · Fri Jun 12 04:19:48 GMT 2026
काठमाडौं : फिफा विश्वकप–२०२६ अन्तर्गतको दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ ले पराजित गरेको छ । समूह ‘ए’ अन्तर्गतको दोस्रो खेलमा अनुभवी दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विजयी सुरुवात गरेको हो ।
गुआडालाजारा स्टेडियममा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै चेक रिपब्लिकले अग्रता बनाएको थियो । उक्त अग्रता जोगाउन नसक्दा २ गोलसहित हार बेहोरेको हो । खेलको ३८ औं मिनेटमा सन ७ नम्बरले हानेको प्रहार क्रस बार माथिबाट बाहिरियो ।
Read full story at source (annapurnapost.com)