आर्थिक क्षति अध्ययन गर्दै राष्ट्रिय योजना आयोग
gorkhapatraonline.com · Fri Aug 28 00:23:37 GMT 2026

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीले पुर्याएको आर्थिक क्षतिका सम्बन्धमा राष्ट्रिय योजना आयोगले विस्तृत अध्ययन गर्ने भएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयसँग समन्वय गरेर यस्तो अध्ययन गर्ने तयारी गरिरहेको आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले जानकारी दिनुभयो । “आर्थिक क्षतिको विवरण सङ्कलन गर्न तथ्याङ्क कार्यालयसँग समन्वय गरेर अघि बढ्ने प्रारम्भिक छलफल भएको छ,” उहाँले भन्नुभयो ।
Read full story at source (gorkhapatraonline.com)