लोकतन्त्रप्रति गहिरो निष्ठा छ : सांसद परियार
baahrakhari.com · Tue May 19 09:12:39 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रकाशचन्द्र परियारले लोकतन्त्रप्रति आफ्नो गहिरो दिलचस्पी, अनुराग र निष्ठा रहेको बताएका छन् । मंगलबार (जेठ ५) प्रतिनिधिसभा बैठकमा उनले यसप्रति सबैजना जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
“हामी लोकतन्त्रको अब्बल अभ्यासको विशिष्ट अवस्थामा छौँ । लोकतन्त्रप्रति मेरो साँच्चै गहिरो दिलचस्पी, अनुराग र निष्ठा छ,” उनले भने, “यो संसद् नेपाली जनताको सर्वोच्च जनप्रनिधिमूलक संस्था हो । जनताको आस्थाको पवित्र मन्दिर हो भन्नेमा अब दुई मत रहनै सक्दैन ।”
Read full story at source (baahrakhari.com)