माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङबाट सञ्जय साहसहित अहिलेसम्म २ जनाको जिवितै उद्धार
barnanmedia.com · Fri Sep 04 03:44:08 GMT 2026

माथिल्लो त्रिशूली ३ एको सुरुङभित्रबाट अहिलेसम्म २ जनाको उद्धार भएको छ।
उद्धार गरिएका एक जना सञ्जय साह रहेका छन्। उनीसहित अर्का एक जनाको सुरुङमा थुनिएको १० दिनपछि जीवितै उद्धार गरिएको हो।
Read full story at source (barnanmedia.com)