फिफा विश्वकप : चेकियाविरूद्ध दक्षिण कोरियाको जित
bishowkhabar.com · Fri Jun 12 04:41:22 GMT 2026
काठमाडौं– फिफा विश्वकपमा दक्षिण कोरियाले चेकियालाई २–१ ले पराजित गरेको छ ।
२० वर्षपछि विश्वकपमा फर्किएको चेकियाले दोस्रो हाफमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।
Read full story at source (bishowkhabar.com)