बाढीपीडितका लागि भारतको निरन्तर सहायता: छैटौँ र सातौँ खेप राहत सामग्री हस्तान्तरण
ratopati.com · Fri Sep 04 03:56:53 GMT 2026

काठमाडौँ। बाढी प्रभावित नेपालका लागि भारतको मानवीय सहायता निरन्तर जारी छ। छैटौँ र सातौँ राहत उडानमार्फत बिहीबार राति कुल २१.५ टन राहत सामग्री काठमाडौँ ल्याइएको छ।
यसपटक पठाइएका सामग्रीमा जारी उद्धार तथा राहत कार्यका लागि आवश्यक फोरेन्सिक किट र स्वास्थ्य उपकरणहरू सामेल छन्।
Read full story at source (ratopati.com)