स्पेनी गोलरक्षक उनाई सिमोनले तोडे ३६ वर्ष पुरानो कीर्तिमान
nepalpress.com · Fri Jul 03 14:32:16 GMT 2026
एजेन्सी । स्पेनी गोलरक्षक उनाई सिमोनले ३६ वर्ष पुरानो दुर्लभ कीर्तिमान तोडेका छन् ।
गत बिहीबार भएको अन्तिम ३२ को खेलमा स्पेनले अस्ट्रियालाई ३-० ले पराजित गर्दा सिमोनले विश्वकपमा लगातार सबैभन्दा लामो समयसम्म गोल नखाई ‘क्लिन सिट’ राख्ने कीर्तिमान कायम गरेका छन् ।
Read full story at source (nepalpress.com)