दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट १८ जनको मृत्यु
barnanmedia.com · Fri Jun 12 04:39:44 GMT 2026

दक्षिणी लेबनानमा भएका इजरायली आक्रमणहरूमा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएका छन् ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सी, नागरिक रक्षा र स्वास्थ्य अधिकारीहरूले यसको पुष्टि गरेका छन् । सबैभन्दा घातक आक्रमण टायर जिल्लाको टायर डेब्बा सहरमा भएको थियो, जहाँ प्रारम्भिक विवरणअनुसार नौ जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।
Read full story at source (barnanmedia.com)