त्रिशूली-३ ‘ए’ : जीवितै उद्धार गरिएका शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजर हुन्
nagariknews.nagariknetwork.com · Fri Sep 04 04:02:03 GMT 2026

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये दुई जनाको जीवितै उद्धार गरिएको छ।
भोटेकोशी बाढी गएको १० दिनपछि सञ्जय शाह र कविर महर्जनको जीवितै उद्धार गरिएको हो। बाढीपछि उनीहरू सुरुङभित्रै फसेका थिए। आयोजनामा शाह मेकानिकल फोरम्यान र कबीर महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)