को हुन् १० दिनपछि सुरुङबाट उद्धार गरिएका पहिलो व्यक्ति ?
barnanmedia.com · Fri Sep 04 04:00:21 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ ।
शुक्रबार बिहान उद्धार गरिएका उनी सञ्जय साह हुन् । साह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारी हुन् ।
Read full story at source (barnanmedia.com)