भेनेजुएला भूकम्प : ८ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार
barnanmedia.com · Fri Jul 03 14:25:46 GMT 2026

भेनेजुएलामा विनाशकारी दुई भूकम्पको ८ दिनसम्म भग्नावशेषमा पुरिएका ४३ वर्षीय हेर्नान गिललाई जीवितै अवस्थामा उद्धार गरिएको छ ।
लामो समय भग्नावशेषमुनि बस्दा ती युवाको शरीरमा पानीको मात्रा कम भएको र मनोवैज्ञानिक असर परेको हुनसक्ने भन्दै तत्काल स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
Read full story at source (barnanmedia.com)