फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
rajdhanidaily.com · Fri Sep 04 04:05:22 GMT 2026

पोखरा । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
सेदीबाट लेकसाइडतर्फ आउँदै गरेकोे कारका चालकले नियन्त्रण गुमाउँदा पोखरा–१८ गैरीचौतारा घुम्तीमा भारतीय नम्बर प्लेटको कार बिहान ४ः५० बजे फेवातालमा खसेर दुर्घटना भएको हो ।
Read full story at source (rajdhanidaily.com)