जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने
rajdhanidaily.com · Fri Sep 04 04:05:24 GMT 2026

म्याग्दी । बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका–२ र मालिका गाउँपालिका–६ को सिमानामा रहेको दुखुखोलाको सडक पुल जलविद्युत् आयोजनाको सहयोगमा संरक्षण गरिने भएको छ ।
दुखुखोलामा आएको बाढीले पुलको संरचनामा क्षति पुर्याएको थियो । पुल भासिने जोखिम बढेपछि बढी तौल भएका सामान बोकेका ठुला गाडी सञ्चालनमा रोक लगाइएको छ ।
Read full story at source (rajdhanidaily.com)