विभागद्वारा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन
lokaantar.com

पशुसेवा विभागले कुनै पनि पन्छी फार्म वा बिक्रीस्थलमा अस्वाभाविक रूपमा धेरै सङ्ख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरून्त नजिकैको पशु सेवाका निकायमा जानकारी गराउन अनुरोध गरेको छ ।
विभागले बर्डफ्लुका भाइरसले स्वरुप परिवर्तन गर्न सक्ने जोखिम रहेकाले रोग नियन्त्रणमा लागि सबै सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
Read full story at source (lokaantar.com)