सानेपामा धमाधम बन्दैछ आकाशे पुल (तस्बिरहरू)
setopati.com · Fri Jun 26 11:00:00 GMT 2026

ललितपुरको सानेपास्थित चक्रपथ क्षेत्रमा निर्माणाधीन आकाशे पुलको काम धमाधम भइरहेको छ।
एकान्तकुना–कलंकी सडकखण्डमा पैदलयात्रीको सुरक्षित आवतजावतका लागि निर्माण भइरहेको पुलको मुख्य संरचना निर्माण सम्पन्न भइसकेको छ। रेलिङ, सिँढी र अन्य फिनिसिङका काम जारी छ।
Read full story at source (setopati.com)