अछाम १ 'क' मा कांग्रेसका खड्का दोब्बर मतले विजयी
annapurnapost.com · Wed Nov 23 18:09:00 GMT 2022
अछाम : अछाम-१ प्रदेश सभा 'क' मा नेपाली कांग्रेसका सुदूरपस्चिम प्रदेशका महामन्त्री मेघराज खड्का निर्वाचित भएका छन्।
लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खड्का १२ हजार ३३७ मत ल्याएर निर्वाचित भएका हुन्।
Read full story at source (annapurnapost.com)