अख्तियारले दबाएको नेपाल ट्रस्टको फाइल सिआइबीले खोल्यो, भ्रष्टाचारको साटो ठगी र आपराधिक विश्वासघातको आरोप
ukeraa.com

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बदनीयतका सात बन्द गरेको भ्रष्टाचारको फाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सात वर्षपछि ठगी र आपराधिक विश्वासघातको अपराधमा खुल्ला गर्यो।
प्रहरीले भ्रष्टाचारमा अनुसन्धान गर्न पाउँदैन। राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धानको कार्यक्षेत्र हो यो। प्रहरीले अपराधमा भने अनुसन्धान गर्न पाउँछ। त्यही कानुनी क्षेत्र हेरेर सिआइबीले नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा भाडामा दिँदा भएको अनियमितताको फाइलको अनुसन्धान खोल्न ठगी र आपराधिक विश्वासघात आरोपको सहयोग लियो। यसको अनुसन्धानको कार्यक्षेत्र प्रहरीकै हो।
Read full story at source (ukeraa.com)