रौतहटको राजनीतिमा ‘टाइगर’ र ‘शेर’ उपनामले परिचित थिए आलम
nagariknews.nagariknetwork.com · Sat Nov 08 17:06:46 GMT 2025

रौतहटको राजनीतिमा ‘टाइगर’ र ‘शेर’ जस्ता उपनामले परिचित महम्मद आफताब आलमले शनिबार अन्तिम सास फेरे।
राजनीतिमा आएदेखि नै सधैं चर्चामा रहेका आलमको एक महिनादेखि काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको थियो। उपचारकै क्रममा आलमले शनिबार बिहान ३ बजे भेन्टिलेटरमा अन्तिम सास लिएका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)