देशका ११ जिल्लाका १०० स्थानमा बर्डफ्लु, मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह
nepalpress.com · Fri Jul 03 15:09:30 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका ११ जिल्लाका १०० स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बर्डफ्लु फैलिएको क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गर्दै सङ्क्रमित, बिरामी वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क नगर्न अनुरोध गरेका छन् ।
Read full story at source (nepalpress.com)