ऊर्जा क्षेत्रको इतिहासमा नाम लेखाउने अवसर मन्त्री श्रेष्ठलाई : अध्यक्ष कार्की
nagariknews.nagariknetwork.com · Fri Jun 12 05:15:40 GMT 2026

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्की ऊर्जा क्षेत्रको इतिहासमा नाम लेखाउने अवसर मन्त्री बिराजभक्त श्रेष्ठलाई रहेको बताएका छन्।
इप्पानको २६ औं साधारणसभा तथा ८ औं अधिवेशनमा स्वागत मन्तव्य दिँदै कार्कीले यस्तो बताएका हुन्। ‘ऊर्जा क्षेत्रको इतिहासमा नाम लेख्ने समय आएको छ। अहिलेसम्म शैलजा आचार्य भन्ने गरेका थियौं। तर अब त्यो ठाउँमा विराजभक्त क्षेष्ठको नाम पाउन सक्ने छौं।’
Read full story at source (nagariknews.nagariknetwork.com)