सबै प्रदेशमा एकता सन्देश सभा गर्ने नेकपाको निर्णय
nepalpress.com · Sat Nov 08 17:41:26 GMT 2025

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) एमालेले देशका सबै प्रदेशमा एकता सन्देश सभा सञ्चालन गर्ने र आगामी निर्वाचनका तयारी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको छ ।
पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पेरिसडाँडामा बसेको बैठकले तीन बुँदे निर्णय गर्दै सङ्गठन र जनपरिचालनलाई अझ सशक्त बनाउने निर्णय गरेको हो ।
Read full story at source (nepalpress.com)