गोदावरीमा बगेर दुई महिलाको मृत्यु
nepalnews.com · Fri Jun 12 05:31:17 GMT 2026

कैलाली। गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार गोदावरी नगरपालिका–४ की ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउदको मृत्यु भएको हो।
Read full story at source (nepalnews.com)