प्रसारण लाइन र विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता अपरिहार्य : कामु कार्यकारी निर्देशक श्रेष्ठ
ratopati.com · Fri Jun 12 05:28:16 GMT 2026

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि प्रसारण लाइन निर्माण र विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता अनिवार्य रहेको बताएका छन्।
शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २६ औँ वार्षिक साधारणसभा तथा ८औँ अधिवेशनलाई सम्बोधन गर्दै कामु कार्यकारी निर्देशक श्रेष्ठले त्यस्तो बताएका हुन्।
Read full story at source (ratopati.com)