सरकारले विद्युत व्यापार र वितरणमा निजी क्षेत्रलाई खोलिदिनु पर्यो : पूर्वअध्यक्ष आचार्य
nagariknews.nagariknetwork.com · Fri Jun 12 05:25:23 GMT 2026

स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था नेपाल (इप्पान) पूर्वअध्यक्ष कृष्णप्रसाद आचार्यले विद्युत व्यापार र वितरणमा निजी क्षेत्रलाई खोलिदिनु पर्ने बताएका छन्।
इप्पानको २६ औं साधारणसभा तथा ८ औं अधिवेशनमा स्वागत मन्तव्य दिँदै आचार्यले यस्तो बताएका हुन्। ‘सरकारले जसरी निजी क्षेत्रलाई उत्पादनमा खुला गर्यो। विद्युत व्यापार र वितरणमा पनि खोलिदिनु पर्यो,' उनले भने, 'उत्पादनमा जस्तै व्यापार र वितरणमा पनि निजी क्षेत्र तयार छ।’
Read full story at source (nagariknews.nagariknetwork.com)