सुरुङबाट उद्धार गरिएका महर्जनलाई छाउनी अस्पताल ल्याइँदै
onlinekhabar.com · Fri Sep 04 04:31:31 GMT 2026

१९ भदौ, काठमाडौं । त्रिशूली थ्री ‘ए’को सुरुङबाट जीवित्तै उद्धार गरिएका कविर महर्जनलाई काठमाडौंस्थित छाउनी अस्पताल ल्याइँदै छ ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार उनलाई उपचारका लागि नेपाल आर्मीको छाउनी अस्पताल ल्याइँदैछ ।
Read full story at source (onlinekhabar.com)