१० दिनपछि सुरुङबाट सकुशल उद्धार गरिएका सञ्जय र कवीर को हुन् ?
lokaantar.com

भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको भूमिगत संरचनामा सम्पर्कविहीन रहेका दुई कर्मचारी क्रमश: सञ्जय साह र कवीर महर्जनको सकुशल उद्धार भएको छ । १० दिनपछि उद्धार गरिएका सञ्जय र कवीर दुवै इन्जिनियर हुन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दिएको जानकारीअनुसार ३० वर्षीय सञ्जय साह मेकानिकल फोरमेन हुन् । उनी माथिल्लो त्रिशूली–३‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए । उनको स्थायी ठेगाना सप्तरीको कोइलाडी–८ रहेको छ ।
Read full story at source (lokaantar.com)