फेवातालमा कार खस्यो, दुई जनाको मृत्यु
ekantipur.com · Fri Sep 04 04:48:59 GMT 2026

फेवातालमा कार खस्यो, दुई जनाको मृत्यु
सेदीबाट लेकसाइडतर्फ आउँदै गरेकोे कारका चालकले नियन्त्रण गुमाउँदा पोखरा–१८ गैरीचौतारा घुम्तीमा भारतीय नम्बर प्लेटको कार दुर्घटनामा परेको हो ।
Read full story at source (ekantipur.com)