भोटेकोशी बाढी: १० दिनपछि सुरुङबाट दुई जनाको जीवित उद्धार
newsofnepal.com · Fri Sep 04 04:47:57 GMT 2026

काठमाडौँ ।
भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण नुवाकोटस्थित ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये जीवितै उद्धार गरिएका दुई जनाको परिचय खुलेको छ ।
Read full story at source (newsofnepal.com)