विनियोजन विधेयकमा दलित समुदायको उत्थानका योजना खोज्दै सांसद
khabarhub.com · Tue May 19 10:14:01 GMT 2026

काठमाडौं – संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा दलित समुदायको उत्थानका योजना नपरेको भन्दै सांसदहरूले गुनासो गरेका छन् ।
Read full story at source (khabarhub.com)