प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सर्वसम्मतिले अनुमोदन
setopati.com · Tue May 19 10:14:00 GMT 2026

नेपाल बार एसोसिएसनको जारी विरोध प्रदर्शनबीच प्रधानन्यायाधीशमा मनोजकुमार शर्मा सर्वसम्मतले अनुमोदन भएका छन्।
संसदीय सुनुवाइ समितिले मंगलबार शर्मालाई सर्वोच्च अदालतको ३३औं प्रधानन्यायाधीशका रूपमा सर्वसम्मतले अनुमोदन गरेको समिति सदस्यसमेत रहेका नेपाली कांग्रेसका सांसद आनन्द ढुंगानाले जानकारी दिए।
Read full story at source (setopati.com)