त्रिशूली–३ ‘ए’को सुरुङभित्रबाट सुनियो थप आवाज
barnanmedia.com · Fri Sep 04 04:49:49 GMT 2026

काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट थप आवाज सुनिएको छ । त्योसँगै उद्धार टोली भित्र प्रवेश गर्दै गरेको गृहमन्त्री सुधन गुरुङको सचिवालयले जनाएको छ ।
शुक्रबार (भदौ १९) बिहान यसअघि उक्त सुरुङभित्रबाट दुईजनालाई सकुशल उद्धार गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ ।
Read full story at source (barnanmedia.com)