कांग्रेस सभापति थापा विज्ञहरूसहित आज रसुवा जाँदै
ratopati.com · Fri Sep 04 04:55:42 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस सभापति गगन कुमार थापा विज्ञहरूसहित आज रसुवा जाने भएका छन् ।
उद्धार र राहत वितरणको अवस्था बुझ्न उनी रसुवा जान लागेका हुन् । उनी यसअघि नुवाकोट पुगेर फर्किएका थिए ।
Read full story at source (ratopati.com)