त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङबाट १० दिनपछि सकुशल उद्दार गरिएका सञ्जय साह के गर्थे ?
annapurnapost.com · Fri Sep 04 04:55:46 GMT 2026

काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुईजनाको १० दिनपछि सकुशल उद्धार गरिएको छ। सुरुङभित्र फसेका सञ्जय साह र कविर महर्जनलाई नेपाली सेनासहितको प्राविधिक टोलीले शुक्रबार सकुशल उद्धार गरेको हो।
उद्धार गरिएकामध्ये साहको अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ। ३२ वर्षीय साह सप्तरीका हुन्। उनी जलविद्युत् आयोजनामा मेकानिकलतर्फ कार्यरत रहेको सेनाले जनाएको छ।
Read full story at source (annapurnapost.com)