१० दिनपछि सुरुङबाट कविरको उद्धार, श्रीमती भन्छिन्- ‘दोस्रो जीवन लिएर फर्कनुभयो’
ekantipur.com · Fri Sep 04 05:09:05 GMT 2026

१० दिनपछि सुरुङबाट कविरको उद्धार, श्रीमती भन्छिन्- ‘दोस्रो जीवन लिएर फर्कनुभयो’
भोटेकोशीको बाढीका कारण १० दिनदेखि त्रिशूली ३ 'ए' को सुरुङमा फसेका कविर महर्जनको उद्धार गरिएको छ । श्रीमती हिराशोभाले उद्धारमा खटिएको टोलीलाई धन्यवाद दिएकी छन् ।
Read full story at source (ekantipur.com)