२५ करोडसम्म पुँजी भएका उद्योगको सबै काम वीरगञ्जबाटै हुने
setopati.com · Fri Jun 26 11:06:51 GMT 2026

२५ करोडसम्म स्थिर पुँजी भएका उद्योगका सञ्चालकहरूले अब काठमाडौं धाउनु नपर्ने भएको छ।
नविकरण, लगत कट्टा, ठाउँसारी, पुँजी वृद्धि लगायत कामका लागि उद्योग विभाग त्रिपुरेश्वर जानु नपर्ने भएको हो।
Read full story at source (setopati.com)