सीमाको विषयमा हर्क साम्पाङले संसद्मा खोजे रक्षामन्त्री
himalpress.com · Fri Jun 12 06:03:49 GMT 2026

काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि हप्कीदप्की गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। उनले शुक्रबार संसद्मा रक्षामन्त्रीको समेत खोजी गरेका छन्।
‘प्रधानमन्त्रीज्यू आउनुहुन्न। अब रक्षामन्त्रीलाई बोलाइदिनुस्। सभामुख महोदय रुलिङ गरेर रक्षामन्त्री ल्याइदिनुपर्यो। हामी दुई चार वटा प्रश्न सोध्न चाहन्छौं’ उनले भने।
Read full story at source (himalpress.com)