भृकुटीमार्गको प्रदर्शनी स्थल सभा–सम्मेलनका लागि दललाई भाडामा नदिन सर्वोच्चको परमादेश
lokaantar.com

सर्वोच्च अदालतले काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गको प्रदर्शनी स्थललाई राजनीतिक दलका ठूला सभा–सम्मेलनका लागि भाडामा नदिन सामाजिक कल्याण परिषद्का नाममा निषेधाज्ञा (प्रतिषेध) र परमादेश जारी गरेको छ।
साथै, सार्वजनिक सडकमा यातायात र आवागमन अवरोध हुने गरी राजनीतिक सभा, जुलुस, आन्दोलन वा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाएको छ ।
Read full story at source (lokaantar.com)