अन्तिम चरणसम्म उद्धारको हौसला राख्नुपर्ने सिकाइ भयो : सांसद धिताल
nagariknews.nagariknetwork.com · Fri Sep 04 05:08:08 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद क्रान्तिशिखा धितालले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि जीवितै उद्धार भएको घटनाले राज्य संयन्त्रलाई विपद्का बेला अन्तिम चरणसम्म हौसला र प्रयास कायम राख्नुपर्ने सिकाइ दिएको बताएकी छन्।
सुरुङबाट जीवित उद्धार भएको खबरले सबैलाई हर्षित बनाएको भन्दै उनले सुरुङभित्र थप व्यक्तिको आवाज सुनिएको भन्दै झनै आशा जगाएको बताइन्।
Read full story at source (nagariknews.nagariknetwork.com)