एआईको असर : हजारौं कर्मचारीई निकाल्दै स्ट्यान्डर्ड चार्टर्ड बैंक
ratopati.com · Tue May 19 09:45:22 GMT 2026

लन्डन । बेलायती बहुराष्ट्रिय बैंक स्ट्यान्डर्ड चार्टर्डले हजारौँ रोजगारी कटौती गर्ने घोषणा गरेको छ ।
बेलायत मुख्यालय रहेको उक्त बैंकले सन् २०३० सम्म आफ्ना ब्याक–अफिससम्बन्धी १५ प्रतिशतभन्दा बढी अर्थात् करिब ७ हजार ८०० पद कटौती गर्ने जनाएको हो । कृत्रिम बौद्धिकता (एआई)को प्रयोग बढाउँदै लगेसँगै कर्मचारीको आवश्यकता हटेपछि कम्पनीले यो कदम चाल्न लागेको हो ।
Read full story at source (ratopati.com)