प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता-२०८३ उद्घाटन
deshsanchar.com · Tue May 19 00:17:24 GMT 2026
काठमाडौँ- नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा सञ्चालन भएको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता-२०८३ सोमबार बलाधिकृत रथी प्रदिप जंग के.सी. ले समुद्घाटन गरेका छन् । १३ वटा इभेन्टमा प्रतिस्पर्धा हुने यस प्रतियोगितामा १३ वटा क्लबका २१८ जना प्रतियोगीहरूको सहभागिता रहेका छन् ।
Read full story at source (deshsanchar.com)