पोषणमैत्री स्वास्थ्य संस्था निर्माण गर्न माग
gorkhapatraonline.com · Tue May 19 10:08:03 GMT 2026

प्रदेश जनस्वास्थ्य कार्यालय चामे, मनाङको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत “पोषणमैत्री स्वास्थ्य संस्थासम्बन्धी स्थानीय तह अभिमुखीकरण” कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा पोषणमैत्री स्वास्थ्य संस्था निर्माणमा जोड दिइएको छ । जेठ २ र ३ गते सञ्चालन गरिएको उक्त कार्यक्रम कार्यालय प्रमुख रविना ठगुन्नाको अध्यक्षतामा सम्पन्न भएको हो ।
Read full story at source (gorkhapatraonline.com)