तस्विरमा हेर्नुस, बनेपाको सुकुम्बासी होल्डिङ सेन्टर
nepalbahas.com · Tue May 19 09:59:23 GMT 2026

तस्विरमा हेर्नुस, बनेपाको सुकुम्बासी होल्डिङ सेन्टर
५ जेठ, काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थानका सुकुम्बासी बासी बस्तीमा डोजर चलाउँदा, अहिले हजारौं मानिसहरू घर बिहिन भएका छन् । कतिपय मानिस आफैं व्यवस्थापन गरी अन्यत्र बस्न गएका छन् भने कतिपय मानिसहरू सरकारले व्यवस्था गरी दिएको विभिन्न होल्डिङ सेन्टरमा बस्न पुगेका छन् । उपत्यकाका विभिन्न बस्तीबाट बनेपास्थित नेपाल रेडक्रसको प्रशिक्षणमा पनि वैशाख २४ गते ११० जना पुर्याइएका थियो ।
Read full story at source (nepalbahas.com)